झापा गाउँपालिका वडा ५ मा स्वतन्त्र विजयी

झापा एक्सप्रेस , ११६४२  पटक हेरिएको

झापा गाउँपालिका वडा नम्बर ५ बाट वडाध्यक्ष पदमा भुइकटहर चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद राजबंशी निर्वाचित छन् ।

झापा गाउँपालिकामा अहिले सम्म १,२,३,४,५ नम्बरको मतगणना सकिएको छ।अहिले सम्म गनेको कुल मत १२५९५ मतमा आएको परिणाम यसप्रकार छ।
@jhapa express
अध्यक्ष

गौरीशंकर राजबंशी (नेकपा एमाले)-२९७०
चन्द्रबहादुर कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी)-८६
जयनारायण साह (नेपाली कांग्रेस)-५१८१
दुर्गादेवी तामाङ (मंगोल नेसनल अर्गनाइजेसन)-१
मोहित लाल कामती (जनता समाजवादी नेपाल)-३६
रुद्र बजगाईं (नेकपा माओवादी केन्द्र)-२५६८
लक्ष्मी प्रसाद गणेश (स्वतन्त्र )-४८
लोथ्रो हेमरम (जनमत पार्टी)-४७
@jhapa express

उपाध्यक्ष

देवीमाया अधिकारी (नेकपा एमाले)-२६४३
तारामाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी)-२७८
अन्जु देवी थपलिया (नेपाली कांग्रेस)-४२७०
इश्वरप्रसाद दाहाल(नेकपा एकीकृत समाजवादी)-२०
मुन्नावती गणेश (नेकपा माओवादी केन्द्र)-२२७४
@jhapa express
वडा नं ५ को वडाध्यक्ष अन्तिम मत परिणाम

अबेदुल मियाँ (स्वतन्त्र)-४०७
कृष्ण प्रसाद राजबंशी (स्वतन्त्र )-४८४ (विजयी)
नन्दकिशोर पोद्दार (नेका)-२३५
भाद्रुलाल गणेश (लोसपा)-२४०
रत्न प्रसाद दुलाल (एमाले)-२७९
रहमतुल्ला मियाँ (राप्रपा)-२
बिष्णु महतो (जसपा)-४८
सादिक अली (माके)-२४५

महिला वडा सदस्य
रुख -४४५ (विजयी)
हसियाँ हतौडा-३७३
सुर्य-१६४
छाता-६९
साइकल-१७८

दलित महिला
रुख-३९७ (विजयी)
हसीयाँ हतौडा- २९७
सुर्य -१८५
छाता-६४
साइकल-१४२

वडा सदस्यहरु
एउटा रुख-४४३ (विजयी)
हसियाँ-२१९
सुर्य -२५४
छाता-९६
जनमत-८९
साइकल-१८५

दुइटा रुख -४०८
हसियाँ – २०८
सुर्य -३३२
साइकल-१३५
@jhapa express

प्रकाशित मिति: २०२२-०५-१८ , समय : १७:०२:५८ , ३ वर्ष अगाडि

error: Content is protected !!