न्युज कारखाना , १७८२७ पटक हेरिएको
काठमाडौं-झापा क्षेत्रमा गए राती देखी वर्षा जारी रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
मेची, बिरिङ, निन्दा, गेउरिया र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।
प्रकाशित मिति: २०२२-०६-२८ , समय : ०९:५६:४६ , ३ वर्ष अगाडि