लिलाराज झापाली , १३०१५ पटक हेरिएको
सुरुङ्गा।गत स्थानीय निर्वाचनमा कनकाई नगर पालिकाबाट खर्च विवरण नबुझाउने उम्मेद्धारमा रोचक तथ्य फेला पर ेको छ ।
कनकाई नगर पालिकामा उपमेयरमा उम्मेद्धार दिनुहुने उन्नत लोकतन्त्र पार्टीकी उम्मेद्धार विन्दिया वराइलीको जम्मा ७ मत आयो त्यस्तै स्वतन्त्रका अर्का उम्मेद्धार देविप्रसाद उप्रेतीको पनि जम्मा मत ११ आयो तर यीनै उम्मेद्धारले निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जनही ४ लाख ५० हजार रुपै ँया जरिवाना तोकेको छ ।त्यसो त र ाप्रपाका मेयरका उम्मेद्धार श्यामसुदर ओली सहितका उम्मेद्धार लाई निर्वाचन आयोगले जरिवाना तोकेको छ।
निर्वाचन आयोगले खर्च विवरण नबुझाउने कनकाई नगरपालिकाका र ाप्रपाका मेयरका उम्मेद्धारलाई श्यामसुन्दर ओली र उपमेयरका उम्मे द्धार सचित्रा खनाल चुडाललाई जनही ४ लाख ५० हजार रुपै ँया जरिवाना तोकेको छ । २० भन्दा कम मत आउने उम्मेद्धारलाई समेत ४ लाख ५० हजार जरिवाना तोकिएपछि कनकाई नगरमा हल्लीखल्ली सुरु भएको छ ।
यो जरिवानालाई लिएर रहर गर्ने उम्मेद्धार माथि समेत ट्रोल समेत बनेको छ ।यसै गरि उपमेयर की उम्मेद्धार नेकपा
एकिकृतकी उम्मेद्धार अम्बिका उप्रेतीलाई समेत ४ लाख ५० हजार जरिवाना तोकिएको छ । उप्रेतीेले स्वतन्त्र उम्मेद्धार शेर बहादुर थापासग तालमेल गर ेर उम्मेद्धार ी दिनुभएको थियो ।यसै गरि कनकाई नगरपालिका १ का निर्वाचित वडाअध्यक्ष सुशिलकुमार पोखर ेललाई समेत नगद २ लाख जरिवाना तोकिएको छ ।पोखर ेल एमाले बाट निर्वाचित उम्मेद्धार हुन ।यसै गरि वार्डनम्बर १ कै र ाप्रपाबाट उम्मेद्धार दिएर पर ाजित विष्णु ओलीलाई समेत २ लाख जरिवाना तोकिएको छ ।
यसै गरि कनकाई १ बाटै वडाअध्यक्षमा उम्मेद्धार ी दिएर पर ाजित माओवादी केन्द्रकी खगमाया चापागाईलाई समेत नगद २ लाख जरिवाना तोकिएको छ । कनकाई १ बाटै निर्वाचित महिला सदस्य निर्मला खडकालाई समेत नगद २ लाख रुपै ँया जरिवाना तोकिएको छ । यसै गरि वडा नम्बर १ बाटै गिताकुमार ी कट्टेल र ाप्रपा, सीता घिमिर ेभट्टर ाई माओवादी केन्द्र, संजिता घतानी एमाले बाट निर्वाचित, सुस्मिता घतानी र ाप्रपा दलित महिला सदस्य, हरि कुमार र ाई निर्वाचित एमाले , दलबहादुर थापा निर्वाचिन एमाले , कैलासकुमार पोखर ेले र ाप्रपा, कपिलबहादुर विक र ाप्रपा वार्ड सदस्य उम्मेद्धार , पुकार वर ाल र कृष्णप्रसाद सिटौला माओवादी केन्द्रका उम्मेद्धारलाई समेत जनही २ लाख जरिवाना तोकिएको छ ।
यसै गरि वार्ड नम्बर २ मा समेत वार्डअध्यक्षका उम्मेद्धारहरु स्वतन्त्रका पर्शुर ाम गिर ी र माओवादी केन्द्रका मेघर ाज पाठकलाई समेत जनही २ लाख रुपै ँया जरिवाना तोकिएको छ ।यसै गरि र ाप्रपाका वडाअध्यक्षका उम्मेद्धार सुर ेन्द्र अधिकार ीलाई समेत २ लाख जरिवाना तोकिएको छ । यसै गरि कनकाई ३ मा स्वतन्त्रका वडाअध्यक्षका उम्मेद्धार युवर ाज संग्रौला र र ाप्रपाका वडाअध्यक्षका उम्मेद्धार हरिन्द्र कार्कीलाई नगद २ लाखका दर ले जरिवाना तोकिएको छ । यसै गरि वार्ड नम्बर ३ की महिला सदस्यकी बिजयी उम्मेद्धार तथा कार्यपालिका सदस्य कृष्णमाया भुजेललाई समेत जरिवाना तोकिएको छ । ३ नम्बर वार्डमा राप्रपाकी पराजित महिला सदस्य मिनाकुमारी पाठक,माओवादी केन्द्रकी पर ाजित महिला सदस्य लीला संग्रौला प्रसाई,प्रजातन्त्र पार्टीकी दलित महिला सदस्य कल्पना दर्जी, माओवादी केन्द्रकी कविता कामी, प्रजातन्त्र पार्टीका वार्ड सदस्य र ाजे न्द्र आचार्य, र ाप्रपाकै जंगबहादुर खत्री, नेकपा एसका प्रतिक राजवंशी र माओवादी केन्द्रका वार्ड सदस्य हिमाल ढकाललाई समेत जनही २ लाख जरिवाना निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकिएको छ । यसै गरि कनकाई ४ मा समेत वार्डअध्यक्षका उम्मेद्धार हरु र ाप्रपाका केशव संग्रौला,माओवादी केन्द्रका सुर ेश गुरुङ्ग लगायातलाई जनही २ लाख रुपै ँया जरिवाना तोकिएको छ । यसै गरि कनकाई ५ मा समेत र ाप्रपाका भानुभक्त सिटौला लगायातलाई २ लाख रुपै ँया जरि वाना तोकिएको छ । ६ नम्बर वार्डमा स्वतन्त्रका लक्ष्मीप्रसाद ओली, माओवादी
केन्द्रका वडाअध्यक्ष र ेवतबहादुर र ेग्मी, प्रजातन्त्र पार्टीका दिलिपकुमार कार्की लगायातलाई जनही २ लाख रुपै ँया जरिवाना तोकिएको छ ।
यसै गरि वडानम्बर ७ मा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्धार दिलिप घतानी, र ाप्रपाका वडाअध्यक्षका उम्मेद्धार कृष्णप्रसाद उप्रेतीलाई जनही २ लाख जरिवाना तोकिएको छ भने वडानम्बर ८ मा समेत माओवादी केन्द्रका गणेश मगर , र ाप्रपाका छविलाल खतिवडा, र स्वतन्त्रका वडाअध्यक्षका उम्मेद्धारहरु र ो षन र ाई र निर ाजन लुइटेलले खर्च विवरण नबुझाएको भन्दै जरिवाना तोकिएको छ ।
कनकाई नगरपालिका ९ नम्बर वार्डका स्वतन्त्रका उम्मेद्धार धर्मलाल र ाजवंशी, लो कतान्त्रिक समाजवादी पार्टीका वडाअध्यक्षका उम्मेद्धार खडगबहादुर र ाजंवशीलगायातले समेत खर्च विबरण नबुझाएर जनही २ लाख रुपै ँया जरिवानामा पर ेका छन ।
यसर ी कनकाई नगरपालिकामा मात्रै ८३ जना उम्मेद्धारले चुनावी खर्च नबुझाएका कारण जनही २ लाख रुपै ँया देखि ४ लाख ५० हजार सम्म जरिवाना तोकिएको छ ।
प्रकाशित मिति: २०२२-०९-२६ , समय : ०८:११:४८ , २ वर्ष अगाडि