झापा गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश
झापा– झापाको झापा गाउँपालिकाले डिल्लीराज माध्यमिक विद्यालयका गोपीकृष्ण पराजुलीलाई (मा.वि तृतीय तह) निमित्त प्रधानाध्यापक तोकिएको पत्र कार्यान्वयन नगराउनु भनी उच्च अदालत इलाम इजलासले अल्पकालिन आदेश जारी गरेको छ। माननीय न्यायाधीश किरण पौडेलको एकल इजलासले झापा गाउँकार्यपालिकाको कार्यालयलाई विपक्षी बनाइ दिएको रिट निवेदनमा बहस सुनिसकेपछी सो फैसला गरेको हो। सम्मानित अदालतले रिट निवेदकले अन्तरिम आदेश माग … Continue reading झापा गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed