झापा गाउँपालिकामा अहिले सम्मको मत परिणाम

झापा एक्सप्रेस , १४०७४  पटक हेरिएको

झापा गाउँपालिका वडा नम्बर ४ को मतगणना जारी रहेको छ।

झापा गाउँपालिकामा अहिले सम्म १,२,३ नम्बरको मतगणना सकिएको छ।अहिले सम्म गनेको ९६०४ मतमा आएको परिणाम यसप्रकार छ।

अध्यक्ष

गौरीशंकर राजबंशी (नेकपा एमाले)-२६८२
चन्द्रबहादुर कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी)-७९
जयनारायण साह (नेपाली कांग्रेस)-३७८२
दुर्गादेवी तामाङ (मंगोल नेसनल अर्गनाइजेसन)-१
मोहित लाल कामती (जनता समाजवादी नेपाल)-१८
रुद्र बजगाईं (नेकपा माओवादी केन्द्र)-१८५०
लक्ष्मी प्रसाद गणेश (स्वतन्त्र )-३६
लोथ्रो हेमरम (जनमत पार्टी)-६

उपाध्यक्ष

देवीमाया अधिकारी (नेकपा एमाले)-२३९६
तारामाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी)-२४९
अन्जु देवी थपलिया (नेपाली कांग्रेस)-३२३६
इश्वरप्रसाद दाहाल(नेकपा एकीकृत समाजवादी)-१२
मुन्नावती गणेश (नेकपा माओवादी केन्द्र)-१७५६

वडा नं ४ को वडाध्यक्ष अहिले सम्म गणना भएको १७८१ मत

उमाप्रसाद गणेश (जसपा)-१६
मण्डल मर्डी (माके)-८१
महमद ताहिर (नेका)-७२१
रबिन्द्र कुमार खत्री (राप्रपा)-२०
राजु भारती (एमाले)-६६६
रामेश्वर प्रसाद गणेश (लोसपा)-६

महिला वडा सदस्य
रुख -४६२
हसियाँ हतौडा-३६४
सुर्य -४०१

दलित महिला
रुख-५१६
हसीयाँ हतौडा- २२४
सुर्य -३९०

वडा सदस्यहरु
एउटा रुख-३३३
हसियाँ-१८४
सुर्य -६९६
छाता-१५
साइकल-७

दुइटा रुख -४२१
हसियाँ – ३०९
सुर्य -४५५

प्रकाशित मिति: २०२२-०५-१७ , समय : १९:३४:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!